Monthly Archives: July 2011

संकेत, सन्देश र घुमफिर

कुनै पनि आवाजप्रति रत्तिभर रुचि छैन गोकुल रिसाललाई । चाहे त्यो सुमधुर संगीत होस् या कर्कश चिच्याहट । कानै नसुन्ने मान्छेलाई स्वर वा संगीतको के मतलब ? दधिकोट भक्तपुरका ४६ वर्षे गोकुल कान नसुने पनि देशका ७० जिल्ला पुगिसकेका छन् । ६२ जिल्लाका … Continue reading

Posted in bachu@pen | Leave a comment

भट्टी बजारमा किताबको विस्कुन

‘पुरानो कोट लगाउ नयाँ पुस्तक किन ।’ अमेरिकी दार्शनिक हेनरी डेब्हिड थोरोको चर्चित यो भनाईलाई उनले आपुनै पाराले रिमिक्समा घन्काए  बरु एलटी ( लोकल ठर्राको संक्षिप्त रुप) तान दुई-चार किताब घर लैजाउ ।ु बास्नादार बोलीमा खुट्टा लरखराउदा भिडभाडले पनि बाटो … Continue reading

Posted in bachu@pen | Leave a comment

लालकिल्ला टु लालढुङ्गा

‘अब चैन आया । अपनका देश अपनका है ना’ दुई हातका चोर र बुढी औलाले प्याकेट च्यात्दै बोल्यो ‘ये साला भि पाँच महिनाके वाद मिला ।’ चर्र च्यातिएको गुट्काको प्याकेट हातमै राखेर टाउको घुमाए ‘इन्डियाको गुट्खाका भन्दा त हाम्रै देशको … Continue reading

Posted in bachu@pen | Leave a comment

भोटसंगै एक रुपैयाको नोट

बाहुन भएकोले ‘बाजे’ भनिएको होइन बरु उनको नामबाट बाहुनको थर गायब हुदैछ । कट्टर बाहुन झल्काउने ‘अवस्थी’ शब्दलाई ‘बाजे’ले रिप्लेस गरिएको छ कम्प्युटररुपी सुदूरपश्चिममा । त्यसैले त उनी सबैका बाजे बनेका छन । मैले पनि प्वाक्क भनिदिए ‘पृथ्वीराज बाजे’ । … Continue reading

Posted in bachu@paschimnepal | Leave a comment

यहिँ छ कतार कोरिया

”लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो हिमालचुली मूनतिर पानी भर्ने पखेरो ।” मोबाईलमा यो गित घन्किरहदा उनी फर्सीका मुन्टा चुडाल्दैछन । खुर्सानीका बुटासंग गुनासो गर्दैछन ‘धेरै पिरो हुन थाल्यो’ भनेर । चार वर्षे बुटा भएर होला हरियो खुर्सानी खानै नसक्ने … Continue reading

Posted in bachu@paschimnepal | Leave a comment

अमर सहिदको अजम्मरी प्रेम

‘देशले रगत मागे मलाई बली चढाऊ, रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी ।’    यदि आज भन्दा ठीक ७१ वर्ष अगाडि गोपाल योाजनले यो गीत गुनगुनाएका भए उनी के सोच्थे खै कुन्नी । उनलाई लाग्यो मृत्युमा रुनु औधी राम्रो हो … Continue reading

Posted in bachu@paschimnepal | Leave a comment

कार्यकयरी सम्पादकलाई शुक्ला पुरस्कार

पश्चिम नेपाल दैनिकका कार्यकयरी सम्पादक बच्चु विकलाई यस वर्षको शुक्लाफाँटा संरक्षण पुरस्कारबाट सम्माननित गरिएको छ । उनलाई १६ औं राष्ट्रिय बन्यजन्तु सप्ताहको अवसरमा बैशाख ७ उक्त सम्मान प्रदान गरिएको हो । १६ औं राष्ट्रिय बन्यजन्तु सप्ताह समापनको अवसरमा आयोजित कार्यक्रममा … Continue reading

Posted in bachu@pen | Leave a comment