Category Archives: bachu@phakir

A story of love and humour amid morbidity

-Usha Rashmi Pandey The emerging novelist Bachu BK deserves a loud applause for presenting to us such a poignant tale that touches the heart, and weaves the pain of HIV/AIDS victims Mar 5, 2016- Phakir, a novel by the young … Continue reading

Posted in bachu@phakir | Tagged , | Leave a comment

नागरिक दैनिकमा प्रकाशित फकिरको समिक्षा

Posted in bachu@phakir | Leave a comment

एड्सबारे उपन्यास

-मीना शर्मा एड्स लाग्या छ। एड्स लाग्या मान्छेले शुभ कार्यमा जानु हुन्न रे। सबैले त्यस्तै भनेका छन्। ब्रतबन्ध, विवाह, मेलामा नगएको दुई वर्ष भयो। देवताले पनि त्यही भन्नुभएको छ। ज्योतिषले पनि त्यही भन्नुभयो। घरमै बस्ने, मेलापात मात्रै गर्ने। शुभ कार्यमा … Continue reading

Posted in bachu@phakir | Leave a comment

वेश्यालयको ‘उपहार’ले जन्माएको ‘फकिर’

-कृष्ण अधिकारी एक दिन मर्नु पर्छ भन्ने त सबैलाई थाहा नै छ। चिकित्सकले मृत्युको दिन नै तोकिदियो भने के होला? एक वर्ष वा एक महिना वा एक हप्ता वा एक दिन मात्रै बाँच्ने समय छ भने के के गर्नु हुन्छ … Continue reading

Posted in bachu@phakir | Leave a comment

मृत्युसंग साक्षात्कार

कृष्ण राज गिरी युवा पत्रकार बच्चु विकको पहिलो उपन्यास फकिर पढ्दै गर्दा कुनै नयाँ दुनियाँमा पुगेको भान हुन्छ । उपन्यासले  उठाएको विषय वस्तु अति मार्मिक छ । उपन्यास सहर अथवा काठमाडौबाट अछामको र डोटीका गाउँसम्म पुगेको छ । सहरको दुःख … Continue reading

Posted in bachu@phakir | Leave a comment

पीडाको ‘अपि–सैपाल’

–हेमबाबु लेखक फकिर, बटुवा, फिरन्ते, मुसाफिर, अरु पनि के–के । जे होस् यो पनि  एक जीवन हो मनुष्यको । पुर्ण वा अपुर्ण त्यो उनै जानुन् जो फकिर हुन् । मैले जानेको यत्ति हो कि, मान्छेले जस्तो बाँचे पनि, जसरी अनि … Continue reading

Posted in bachu@phakir | Leave a comment

नारीपीडाको वास्तविक चित्रण

गोकर्ण भट्ट युवा पत्रकार बच्चु विकको उपन्यास फकिर गाउँ, सहर, महानगरका भिन्नभिन्न भूगोलमा उनको मनमा उठेका भावको बिम्ब हो । महानगर र सहरमा डेराको सास्ती होस् या गाउँको गरिबी, प्रवासन, महिला र पुरुषको मनोविज्ञान या महिला भएकै कारण खेप्नुपर्ने सास्ती … Continue reading

Posted in bachu@phakir | Leave a comment

चौथो डेरा

  ‘बाबु, नाम के हो ?’ मैले सोधेँ । ‘हिँ’ गर्दै ङिच्च हास्यो । केही बोलेन् । थोरै लजायो । ‘भन न बाबु, नाम के हो ? चकलेट दिन्छु’ थोरै लोभ्याउन खोजेँ ‘नाम बतायौ भने एक चलकलेट ।’ भातको थाली … Continue reading

Posted in bachu@phakir | Leave a comment

हेडसरकी छोरी

सदीक्षासँग म धेरै बोल्न सक्दिँन । ऊ मलाई सधैँ जित्छे, बोल्ने कुरामा । मलाई वादविवाद प्रतियोगितामा जहिले पनि हराउँछे । उसले वादविवाद प्रतियोगितामा भाग लिएदेखि म कहिल्यै पहिलो भएको छैन । दोस्रो, तेस्रो हुँदै पछारिन थालेको छु । उसलाई देख्नेबित्तिकै … Continue reading

Posted in bachu@phakir | Leave a comment

मृत्युको काउन्टडाउन

रगत जमेजस्ता ओठ । घरीघरी चपाउँदै गर्दा रगत चुहिएलाजस्तै हँुदैछन् । रिमझिम पानी, हिउँदको सुरुवात । सुरुवात के भन्ने पुसकै महिना त हो । असाध्यै चीसो छ । मौसम फेरिएको सङ्केत पनि हो । चीसो खपिनसक्नु छ । निथु्रक्क भिजेको … Continue reading

Posted in bachu@phakir | Leave a comment