Monthly Archives: January 2013

लोग्नेमान्छे देख्दा डर लाग्छ

कहाँबाट सुरु गरौँ रु सुरुवात गर्नै गाह्रो लाग्यो । झन् लोग्नेमान्छेसँग कुरा गर्न त मनै लाग्दैन । लोग्नेमान्छे देख्दै रिस उठ्छ । तिनीहरूले मलाई कति सताएका छन् कति । त्यो सबै सम्झिदाँ त चिथोर्न मन लाग्छ । अहिले २१ वर्षकी भए … Continue reading

Posted in bachu@pen | Leave a comment