Category Archives: bachu@pen

अंश माग्दै आमाबुबा

सन्तान निर्दयी नहोलान् भनेर भएजति सबै सम्पत्ति दिएका कतिपय आमाबुबा पछुताउँदै कानूनको शरणमा पुगेका छन्। चेक र भौचर देखाउँदै गंगादेवी शर्मा। अढाइ बिघा जमीन र घर भएकी पुनर्वास नगरपालिका–५, कञ्चनपुरकी गंगादेवी शर्मा (६५) ले दुई वर्षअघि दुई छोरा अमृत र … Continue reading

Posted in bachu@himal, bachu@pen | Leave a comment

लोग्नेमान्छे देख्दा डर लाग्छ

कहाँबाट सुरु गरौँ रु सुरुवात गर्नै गाह्रो लाग्यो । झन् लोग्नेमान्छेसँग कुरा गर्न त मनै लाग्दैन । लोग्नेमान्छे देख्दै रिस उठ्छ । तिनीहरूले मलाई कति सताएका छन् कति । त्यो सबै सम्झिदाँ त चिथोर्न मन लाग्छ । अहिले २१ वर्षकी भए … Continue reading

Posted in bachu@pen | Leave a comment

साहित्यिक यात्रामा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द

‘लोचन’ एउटा शब्द । ‘बिसर्जन कथा संग्रहका लागि मदन पुरस्कार पाउने चर्चित राजनीतिज्ञको साहित्यिक नाम के हो ?’ भन्ने प्रश्नको उत्तर दिदा यहि लोचन शब्दले हाजिरीजवाफ प्रतियोगितामा पहिलो बनाएको थियो । पाँच कक्षामा पढ्ने फुच्चे केटोलाई नौ र दश कक्षाका … Continue reading

Posted in bachu@pen | Leave a comment

परदेशको पीडा जुनी भरीलाई …

‘नर्क हो नर्कको पनि नर्क हो’ भेटघाट हुने वितिक्कै बोलिन् ‘बरु नर्कमा सजिलो होला । त्यहाँ बाँच्न गाह्रो छ ।’ उनी एकहोरो बोल्दै गइन ‘जीवन बर्बाद गर्नुहो । ठूल-ठूला सपना बोकेर जान्छौं फर्किदा जीन्दगीभरीका लागि पीडा बोकेर ल्याउछौं । आफुलाई … Continue reading

Posted in bachu@pen | Leave a comment

जीन्दगीभरी पछुताउने एउटा गल्ती

मान्छेले नै गल्ती गर्छ । जीवनमा गरिने कतिपय गल्ती रमाइला हुन्छन् कतिपय गल्तीले दुःखाउछ । कतिपय गल्तीहरु सम्झिदा हाँसो उठ्छ । कतिपय गल्ती स्वीकार गर्दा त कतिपय सजाय पाउदा नै सकिन्छन् । अझ बाल्यकालका गल्ती त जीन्दगीभरीका लागि यादगार हुन्छन … Continue reading

Posted in bachu@pen | Leave a comment

आफनै थर भारी मान्ने भाइसाब

अहंकारका आँखाहरु जब मजहबी चस्माले छोपिन्छन् आयातित बन्दुक र बमहरु विष्फोट हुन्छन् बरबादीको खबर सुन्न बिखण्डनकारीहरु अखबारका शिर्षकहरु हेर्छन् जातीयता र धर्मका नाममा भाषा र संस्कृतिका नाममा हिंसा  बढाउँछन् बितण्डा मचाउँछन् देशका नयाँ नयाँ नक्सा कोर्छन् पहिचानको तम्बु खडा गर्छन् … Continue reading

Posted in bachu@pen | Leave a comment

संविधानसभालाई प्रेमपत्र

प्रिय सन्सु ! त्यो मध्यरातदेखि चैन छैन । बिहान उठेदेखि ओछयान समात्दासम्म तिम्रै झझल्को आउछ । बिसौ्र भन्छु सक्दिन । खाना खान बस्छु तिमी नै देखिन्छयौ । खेल्न जान्छु अघिपछि छाया बनेर आएजस्तो लाग्छ । लेख्न बस्छु तिम्रै तस्विर नाच्छ … Continue reading

Posted in bachu@pen | 3 Comments

संविधानसँग गाँसिएका सुन्दर सपना

१४ जेठ अर्थात नयाँ संविधान आउनु पर्ने दिन आउन २  दिनमात्रै बाँकी छ । तैपनि नयाँ संविधान आउनेमा कमैलाई विश्वास छ । १४ जेठमा संविधान नआए देशमा अराजकता फैलिन्छ भन्दैछन अधिकारकर्मी । देश भयङ्कर संकटमा फस्छ भन्दैछन राजनीतिज्ञ । कानूनि बाँधा … Continue reading

Posted in bachu@pen | Leave a comment

कुकुर-विरालो पनि ‘सभासद’

‘ए सभासद यता आईझा । भन्या मान्दैनस् छिटो आइझा, आईझा !’ मदन चन्दले कराउदा चिया पिउदै गरेका संविधानसभा सभासद कमल क्षेत्री हरिश ठकुल्ला रनभुल्लमा परे । उनकै चिया पसलमा बसेर सभासद कमलसंगै चिया पिउदै गरेका अरु पनि चुपचाप लागे । … Continue reading

Posted in bachu@pen | Leave a comment

छैटौंले सुदूरपश्चिमलाई थपेको बदनामी

जातीय, लैङ्गिक, क्षेत्रीय लगायतका अनेकन विभेद घरेलु महिला, बालबालिका, अपाङ्गमाथिका िहंसा । देउकी, छाउपडी, हलिया, कमैया प्रथा । अविकसित, गरिब, अशिक्षित, अज्ञानी, दूरको ठाउँ सुदूरपश्चिम । वर्षौदेखि यस्तै शब्दको पर्याय बन्दै आएको सुदूरपश्चिम विस्तारै पहिचान बदल्दैछ । खप्तड, अपी, सैपाल, … Continue reading

Posted in bachu@pen, bachu@photo | Leave a comment