Monthly Archives: August 2014

हेडसरकी छोरी

सदीक्षासँग म धेरै बोल्न सक्दिँन । ऊ मलाई सधैँ जित्छे, बोल्ने कुरामा । मलाई वादविवाद प्रतियोगितामा जहिले पनि हराउँछे । उसले वादविवाद प्रतियोगितामा भाग लिएदेखि म कहिल्यै पहिलो भएको छैन । दोस्रो, तेस्रो हुँदै पछारिन थालेको छु । उसलाई देख्नेबित्तिकै … Continue reading

Posted in bachu@phakir | Leave a comment

मृत्युको काउन्टडाउन

रगत जमेजस्ता ओठ । घरीघरी चपाउँदै गर्दा रगत चुहिएलाजस्तै हँुदैछन् । रिमझिम पानी, हिउँदको सुरुवात । सुरुवात के भन्ने पुसकै महिना त हो । असाध्यै चीसो छ । मौसम फेरिएको सङ्केत पनि हो । चीसो खपिनसक्नु छ । निथु्रक्क भिजेको … Continue reading

Posted in bachu@phakir | Leave a comment

‘मलामीहरू मेरो लास बोकेर दगुर्नेछन्’

घरपल्तिरको डाँडो नकाटुन्जेल हो । त्यसपछि रोइदिने को होला र ? मेरा लागि । मेरा लागि केहीबेर रोइदिने मान्छे पनि छैन है ! जिउँदो छँदा कोही नचाहिए पनि हुने तर मरेपछि भने रोइदिनका लागि भए पनि मान्छे चाहिने । मेरो … Continue reading

Posted in bachu@phakir | Leave a comment

फकिर आउदै

Posted in bachu@photo | Leave a comment