Monthly Archives: December 2011

मिस यू कालापानी

‘विल मिस यू’ कम्प्युटरको स्त्रि्कनमा एकैसाथ आयो ‘हाहाहा’। ‘कालापानी तिर जादैछु’ टाइप गरेर कि–बोर्डको इन्टर थिच्दा उनले जिस्काएकी थिइन् ‘विल मिस यू’ भनेर। मैले ‘वान विक लाग्छ’ भन्दा जिस्काउदै थपिन ‘दिक्क लाग्यो।’ मलाई भने अघिल्लो दिन अघिदेखि नै दिक्क लागेको … Continue reading

Posted in bachu@pen | Leave a comment

देश पृयासंग देशका कुरा

देश पृया (बाँया ) र अष्ट्रेलीयन सुरक्षाविद जोर्डन (दायाँ) ‘समाचार लेखेकाले देश छाडे’ एक्कासी कानमा ठोकिएको यो श्वरले झस्कायो । अष्टेलियन सुरक्षाविद पउल जोर्डनको सुरक्षित रिपोर्टिङ्ग सम्बन्धीको चर्चातिर ध्यान गएन् । समाचार लेखेकै कारण देश छोड्ने बृद्धले मन तान्यो । … Continue reading

Posted in bachu@pen | Leave a comment

पेरिसमा नेपाली शोभा

‘बाबु, त्यो अलि हठ्ठी स्वाभावकी छे । मनमा लागेको कुरा गरेरै छोड्छे । सजिलो-अप्ठ्यारोसँग मतलब गर्दिन । त्यसको सानैदेखिको बानी हो ।’ ७३ वर्षे बाजे गणेशबहादुर चन्दले चैतको अन्त्यतिर भनेको कुरा पत्याउन गाह्रो भो । तैपनि सहमतिको टाउको हल्लाएँ । … Continue reading

Posted in bachu@pen | Leave a comment

सुदूरका एक्ला प्रोफेसर

विरोध धर्ना अनसन हड्ताल बन्द चक्काजाम । यी प्रचलित शब्द सुन्दै वाक्क लाग्छ जो कोहीलाई । कोट्याउने हो भने कहिले काँही त यिनले पनि अवसर जुराउदो रहेछ । यस पटकको हड्तालमा एउटा मौका छोपे अचम्मका प्रोफेसरसंग गफिने । विदानै विदाको … Continue reading

Posted in bachu@pen | 2 Comments

सिस्ने घारीको ‘परेम’

‘सर, यो पनि त्यस भित्र हालिदिनुस्’ उसले कापीको मध्यभागबाट झिकेको कागजको पाना मतिर बढायो । ‘क्यामरा भित्र हालि दिनुस् सर । कि यो अटाउदैन ‘कर गर्दै भन्यो ‘अखबारमा छापिदिनु होला ।’ म अलमल परेको देखेर स्पष्ट हुन खोज्यो ‘के यी … Continue reading

Posted in bachu@pen | Leave a comment

भोको पेटलाई मयुरको सुन्दरतासँग के मतलब ?

अहिले जम्मा एक सय २१ वटा मात्रै बाघ छन् नेपालमा । हिमचितुवा तीन सयको हाराहारीमा । संसारमै घनत्त्वको हिसाबले सबैभन्दा बढी बाघ बस्ने शुक्लाफाँटा वन्यजन्तु आरक्षमा हाल आठवटा मात्रै छन् । गत वर्ष १७ वटा थिए । चितवनमा केही वर्षमा … Continue reading

Posted in bachu@pen | Leave a comment

मृत्युको काउन्ट-डाउन

ठीक बाह्र वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोवरैयाकी प्रभा धानुकको घरमा केही कुराको कमी थिएन । उनका श्रीमान् दिलीप शिक्षक थिए । स्कुलमा पढाए पनि घरखर्च चलेकै थियो । कुन्नि के सुर चलेछ, दिलीप चटक्क शिक्षण पेसा छाडेर भारत हिँडिदिए । … Continue reading

Posted in bachu@pen | Leave a comment

गाउँकी एक्ली न्यायाधीश

घरनजिकै स्कुल छ, तर पढ्न पाइनन् । दिनमा दुई/तीनपटक स्कुलको आँगनबाट ओहोर-दोहोर गरिन्, कापी-कलम बोकेर होइन, घाँसदाउराको भारी बोकेर । लेख्न-पढ्न आउने कुरै भएन, तैपनि उनी ‘गाउँकी न्यायाधीश’ छिन् । ‘सबैले बुभने भाषामा न्यायाधीश भनौँ,’ रमितादेवी डगौरा मुस्कुराउँदै बोलिन्, ‘न्यायनिसाफ … Continue reading

Posted in bachu@pen | Leave a comment